बूढीगन्डकी जलविद्युत् आयोजनामा ठूलो भ्रष्टाचार : बाबुराम « Image Khabar


बूढीगन्डकी जलविद्युत् आयोजनामा ठूलो भ्रष्टाचार : बाबुराम


Imagekhabar
२५ जेष्ठ २०७४, बिहीबार १८:५३

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी भट्टराईले बूढीगन्डकी जलविद्युत् आयोजना निजी कम्पनीलाई जिम्मा लगाएर नेपालका सरकारी अधिकारीहरुले मोटो रकम कमिसन लिएको दाबी गरे ।

मन्त्रिपरिषदबाट निर्णय नगराइ सीधै सम्झौता गरिएकाले यसमा ठूलो भ्रष्टाचार भएको भट्टराईको आरोप छ ।

सरकारले गत जेठ ९ गते बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चीनको गेजुवा कम्पनीलाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस्