Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सत्ता साझेदार दल र राजपाबीचको बैठक निष्कर्षविहीन, निर्बाचनमा नजाने अडान

प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुसँग आज गरेको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दलका नेताहरुले आगामी स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन गर्न सकिने अवस्था देखिएको भन्दै निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेका थिए । तर…