
बन्दीपुर गाउँपालिका–५ याम्पास्थित आफ्नै घरको भर्याङबाट झर्दैगर्दा लामिछानेको लडेर मृत्यु भएको हो ।
भर्याङबाट लडेर गम्भीर घाइते भएका लामिछानेलाई डुम्रेस्थित मोती मेडिकलमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष ध्रुव लामिछानेले बताए । रासस
प्रतिक्रिया दिनुहोस्