१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


दस्तखत नमूना पेश गर्न छुटेका दललाई २९ गतेसम्म समय


0
Shares

आयोगले स्थानीय तह चुनावको प्रयोजनका लागि दलका तर्फबाट खडा हुने उम्मेदवारको मनोनयनको औपचारिकपत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमूनासहितको विवरण बुझाउन समयसीमा तोकेको हो । उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमुना यही जेठ २९ गतेसम्ममा पेस गर्नसक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको माग अनुसार सरकारले शुक्रबार नियमावली संशोधन गरेपछि आयोगले ३ दिनमा दस्तखत नमुना पेश गर्न भनेको हो ।