Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


संसदबाट पारित मौलिक हकसम्बन्धी ‘१६ विधेयक प्रमाणीकरणको प्रक्रियामा’

काठमाडौं, असोज २ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १६ ओटा विधेयकलाई पारित गरेका छन् । संघीय संसद सचिवालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा सभामुख कृष्णबहादुर महराले मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १६ ओटा विधेयक सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको जानकारी दिए । सभामुख महराले विधेयक पारित गराउन सरकार,…