Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


१० ओटै विषयगत समितिका सभापति निर्विरोध

काठमाडौं, असोज ४ । प्रतिनिधिसभाअन्तर्गत्का १० ओटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । संघीय संसद सचिवालयले बिहीबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकेको उम्मेदवारी मनोनयनको अवधिमा १० ओटै समितिका सभापतिमा एकल उम्मेदवारी परेको हो । संसद सचिवालयले प्रकाशित गरेको उम्मेदवारहरुको सूचनाअनुसार अर्थ समितिको सभापतिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय समितिको सभापतिमा पवित्रा निरौला…