Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


प्रदेशलाई जिल्ला तहको एकीकरण जिम्मा

काठमाडौं, असोज ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उनीहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिइएको उल्लेख गरिएको…