काठमाडौं, असोज ३ । सभामुख कृष्णबहादुर महराले संविधान गतिशील दस्तावेज भएको बताएका छन् । ‘नयाँ पाइला’ अनलाइनको बुधबार राजधानीमा शुभारम्भ गर्दै उनले संविधान समयअनुसार संशोधन गर्नसकिने बताए । देश र जनतालाई माया गर्न र आर्थिक वृद्धिमा सकारात्मकरुपमा अगाडि बढ्न सबै राजनीतिक दललाई उनले आग्रह पनि गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले मुलुकी…