पोखरा, वैशाख ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी स्वामित्वमा रहेको जग्गा हिनामिना गर्नेलाई कुनै हालतमा नछाड्ने बताएका छन् ।
शुक्रबार कास्कीमा बीपी स्मृति भवनको उद्घाटन गर्दै उनले राणा शासनकालमा सुवर्णशमशेरको स्वामित्वमा रहेको जग्गालाई राजा महेन्द्र शाहले अधिग्रहण गरी सरकारीकरण गरेकाले हिनामिना गर्न नपाइने बताए ।
‘जानीजानी सरकारी जग्गा व्यक्तिको नाममा सारिएकाले यसलाई हामी छोड्नेवाला छैनौं’–उनले भने ।

“









प्रतिक्रिया दिनुहोस्