
दीपक श्रेष्ठ
काठमाडौं, वैशाख ४ । बालुवाटारस्थित विवादित जग्गामा राष्ट्रिय झण्डा गाड्न खोज्ने विवेकशील नेपाली दलका दुई दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै पार्टीका अध्यक्ष उज्ज्वल थापासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्