१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


परराष्ट्रमन्त्री महरालाई भारतका विदेशमन्त्रीको बधाइ


0
Shares

मन्त्री महरालाई शुक्रबार टेलिफोन गरी विदेशमन्त्री स्वराजले भारत–नेपालबीचको सम्बन्ध ऐतिहासिक तथा परम्परागतरुपमा निकट रहँदै आएको चर्चा गर्दै आपसी विश्वास र हितका आधारमा अगाडि बढ्ने सदीक्षा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री महराले बधाइ ज्ञापनप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निकट रहेर दुई मुलुकबीचको सम्बन्धलाई मजबुद् बनाउने तत्परता व्यक्त गरेका थिए । रासस