Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सार्वजनिक स्थलमा राखिएका पार्टीको झन्डा र व्यानर हटाइयो

आचारसंहिता मिचेर सार्वजनिक स्थलहरुमा राखेका चुनाव चिन्ह अंकित झन्डा, व्यानर लगायत प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले निर्देशन दिएपछि उनीहरुले हटाएका हुन् । कार्यालयको निर्देशनपछि दलहरुले सदरमुकाम म्याङ्लुङ, जिरिखिम्ती, लसुने, बसन्तपुर, शुक्रबारे, मोराहाङ, पोक्लाबाङ, संक्रान्तिबजारलगायत ठाउँका सार्वजनिक स्थानमा राखिएका प्रचार सामग्री हटाएका हुन् । यसअघि विभिन्न राजनीतिक दलहरुले विजुलीका पोल, मन्दिर, सार्वजनिक स्थान, चौतारा, विद्यालय परिसरलगायत…