२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राजपा कार्यकर्ताद्वारा माओवादी केन्द्रको पार्टी कार्यालयमा आक्रमण


0
Shares

शनिबार नवलपरासीमा आयोजना गरिएको लाठीजुलुसमा सहभागी राजपाका कार्यकर्ताहरुले सदरमुकाम परासीस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आक्रमण गरेका हुन् ।

उनीहरुले पार्टी कार्यालयको बोर्ड तोडफोड गर्दै जलाएका छन् ।

यस्तै, जुलुसमा सहभागी प्रदर्शनकारीहरुले नेपाली कांग्रेस कार्यकर्ताहरुको घरमा राखिएका झन्डासमेत निकालेका थिए ।