कपिलवस्तुमा लाठीजुलुस « Image Khabar


कपिलवस्तुमा लाठीजुलुस


Imagekhabar
३ असार २०७४, शनिबार १९:१६

सदरमुकाम तौलिहवाको प्रशासनचोकबाट निस्केको जुलुस नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

जुलुसमा सहभागीहरुले तराई–मधेसमा कुनैपनि हालतमा निर्वाचन हुन नदिने भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्