कपिलवस्तुमा लाठीजुलुस

सदरमुकाम तौलिहवाको प्रशासनचोकबाट निस्केको जुलुस नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
जुलुसमा सहभागीहरुले तराई–मधेसमा कुनैपनि हालतमा निर्वाचन हुन नदिने भन्दै नाराबाजी गरेका थिए ।