२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छ : लेखक


0
Shares

प्रेस युनियन कन्चनपुरले शनिबार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको दृष्टिकोण र सिद्धान्तमा जनताको विश्वास भएकाले अब हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दाबी गरे ।

यस्तै, कन्चनपुरमा पार्टीले जिते पाँच वर्षभित्र जिल्लालाई नेपालगन्जजस्तै व्यापारिक नाका बनाउने उनले बताए ।