विजय पौडेल/सरोज अधिकारी/देवेन्द्र महर्जन (इमेज) काठमाडौं, असोज १५ । सरकारको कार्यशैलीप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि चुलिँदै गएका बेला नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी सन्चालन पद्दति र सरकार सन्चालन विधिमा सुधार नगरे नेकपा नामको डुंगा दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको सात महिना पूरा भएको…