Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


निर्मला हत्या प्रकरणलाई अनावश्यक राजनीतिकरण गरियो : गृहमन्त्री

चितवन, असोज १७ । गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरेको भए पनि घटनालाई राजनीतिकरण गरेर अफवाह फैलाइएको बताए । ९५ प्रतिशत हिंसाका घटनामा संलग्न…