काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई अझै संस्थागत गर्न नसकिएको बताएका छन् । पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेलको आत्मकथाको आज काठमाडौमा लोकार्पण गर्दै उनले आफूले राणा शासन, पञ्चायतदेखि अहिलेसम्मको सबै आरोह–अवरोहको अनुभव गरेको तर, पछिल्लो समयमा भएको महत्वपूर्ण परिर्वतनलाई संस्थागत गर्न नसकिएको बताए । प्रजातन्त्र पुनस्र्थापनापछि मुलुकमा भएका घटनाक्रम महत्वपूर्ण भएको…