Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


आइतबार स्थगित भएको नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक अहिले बसिरहेको छ । हिजो दिउँसोका लागि तय भएको सचिवालय बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण स्थगित भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय संगठनको एकता, सरकारको…