काठमाडौं, असोज २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा गत मंगलबारदेखि चर्चाको विषय बन्दै आएको ‘काठमाडौं क्षेत्र नम्बर ७ को उपनिर्वाचन’ योजना अन्ततः थान्को लागेको छ । सो क्षेत्रका सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर रिक्त स्थानमा नेकपाकै नेता वामदेव गौतमले उम्मेदवारी दिने योजना बनेलगत्तै पार्टीभित्र र बाहिर व्यापक आलोचना भएको थियो । गत मंगलबार…