काठमाडौं, असोज २७ । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ । शनिबार (आज) बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । नेकपाको लगातार यो दोस्रोपटक बैठक सारिएको हो । उनले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बताए । बैठकको समय र…