Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सांसद बन्न मरिहत्ते गर्नुको रहस्य खुलाए वामदेवले

काठमाडौं, असोज २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले बहालवाला सांसदलाई राजीनामा गर्न लगाएर उपनिर्वाचन गराउने तानाबुना बनाएपछि पार्टीपंक्तिमा विवाद बढ्दो छ । पार्टीका केही प्रभावशाली नेताहरुले गौतमका लागि पार्टीले अनावश्यक रुपमा उपनिर्वाचन गराउन नहुने तर्क राख्दै आएका छन् । कार्यकर्ताहरु पनि वामदेवको उक्त प्रयासप्रति सकारात्मक देखिएका छैनन् । पार्टीले उपनिर्वाचनका बारेमा आधिकारिक…