काठमाडौं, जेठ ८ । त्रिभुवन विश्वविद्यालय शिक्षा आयोग खारेजीको माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठले बुधबार आयोगको मूलगेटमा धर्ना दिएको छ । आयोगका ‘भ्रष्ट’ कर्मचारीलाई तत्काल बर्खास्त गर्न र अवैधानिकरुपमा प्रकाशित त्रिवि सेवा आयोगको परीक्षा खारेज गरिनुपर्ने भन्दै विद्यार्थी संगठनले धर्ना दिएको हो । धर्नामा ऐक्यबद्धता जनाउँदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले आयोगको…