Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेकपाभित्र नयाँ समीकरणको सम्भावना

राजेन्द्रप्रकाश ढकाल (इमेज) काठमाडौं, कात्तिक ६ । पार्टी र सरकार सन्चालनका विषयमा नेकपाभित्र देखिएको असन्तुष्टिको आगो तत्कालका लागि निभेजस्तो देखिएपनि सारमा यसले अझै सही निकास पाएको छैन । भर्खरै सम्पन्न सचिवालय बैठकको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले लेखेको ‘नोट अफ डिसेन्ट’ले पनि यसको पुष्टि गर्छ । वामदेव गौतमको सांसद बन्ने चाहनापछि त झन् नेकपाका शीर्ष…