-केदार कटुवाल/ईमेज उदयपुर । वि.स. २००७ सालमा राणाहरु विरुद्ध प्रजातन्त्र प्राप्तीको लडाइमा बिना पारिश्रमिक लडेका मुक्ती योद्धाहरुलाई कदर र सम्मान स्वरुप प्राप्त भएको जग्गा ६७ बर्ष वितिसक्दा पनि राजनीतिक पीडितहरु जग्गाको मालिक बन्न पाएका छैनन् । तत्कालिन राजा त्रिभुवनबाट लालमोहर लगाइ बकस भएको करिब ७ सय ५० बिगा जमिन ६७ बर्ष बित्न लाग्दा पनि राजनीतिक…