Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


प्रधानमन्त्रीको स्वास्थ्यबारे के भन्छन् चिकित्सक ! (भिडियो)

काठमाडौं, कार्तिक ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको खबर सार्वजनिक भएपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न चर्चा भईरहेका छन् । तर प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिलिप शर्माले प्रधानमन्त्री ओलीलाई सामान्य रुघा खोकी र ज्वरोको समस्या देखिएको र स्वास्थ्य अवस्थामा सुधार भईरहेको जानकारी दिए । शनिबार दिउँसो सत्तारुढ दल नेकपाले आयोजना गरेको चियापान…