Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेवि संघ महामन्त्री काफ्ले दशैंमा रमाइलो छाडेर नौं दिने ब्रतमा

काठमाडौं । दशैं आम नेपालीहरुले धुमधामका साथ मनाइरहँदा नेपाल विद्यार्थी संघका नेताको नवदुर्गाको भक्तिभाव अहिले विद्यार्थीहरुबीचमा चर्चामा छ । युवाहरुमाझ दशैं भन्ने वित्तिकै आफन्तजन भेटका अतिरिक्त रमाइलो गर्ने कुरासँग जोडेर हेरिन्छ। अधिकांश युवाहरुले धार्मिक कार्यको जिम्मा परिवारका ठूलाबडा तथा अग्रज सदस्यहरुको भएको ठान्छन । तर नेविसंघका महामन्त्री कुन्दन काफ्ले भने यो मामलामा पृथक भेटिए ।…