Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


बिपद् जोखिम न्यूनीकरणका लागि सरकार तयारी अवस्थामा छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बिपद् जोखिम न्यूनीकरणका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको आज काठमाडौंमण उद्घाटन गर्दै गृहमन्त्री थापाले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले योजना बनाएको बताए । सरकारले सातवटै प्रदेशमा विपद् व्यवस्थापनको पूर्व तयारी गरेको भन्दै उनले विपद् व्यवस्थापनको लागि सरकारले कुनै कसर बाँकी नराखेको पनि…