Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आज विहान अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली आज बिहान चार बजे काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । उनलाई अहिले मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखेर उपचार गरिँदै छ । केही दिनयता बिरामी परेका ओली स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना…