Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकोे उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आज बिहानसम्म निकै सुधार आएको उपचारमा संलग्न डाक्टर उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । अहिलेकै गतिमा स्वास्थ्यमा सुधार आए प्रधानमन्त्रीलाई एकदुई दिनभित्रै डिस्चार्ज गरिने डाक्टर श्रेष्ठले जानकारी दिए । आज बेलुका सबै परीक्षणका रिपोर्टहरु हेरिने र त्यसमा…