Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


प्रधानमन्त्री ओलीले दिए अस्पतालबाटै गृह र रक्षामन्त्रीलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको अस्पतालले जनाएको छ । केही दिन यता काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको आज बिहान गरिएको सबै परीक्षण राम्रो र सन्तोषजनक भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उपचार संलग्न चिकित्सक डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले अनौपचारिक रुपमा कामसमेत गर्न…