Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षति : दाहाल

काठमाडौं, कात्तिक १८ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आइतबार दिउँसो दिवंगत भएका मानवअधिकारकर्मी एवं नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले उपचारमा संलग्न चिकित्सकहरुसित तुलाधरको पछिल्लो स्वास्थ्यस्थितिकाबारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको सचिवालयकाअनुसार अस्पतालमा ल्याइपुर्‍याउँदा तुलाधर अचेत भइसकेको चिकित्सकहरुले दाहाललाई जानकारी गराएका थिए । दाहालले…