Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


तिहार र नेपाल सम्वतको अवसरमा प्रधानमन्त्री ओलीको भिडियो सन्देश

काठमाडौं, कात्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार पर्वका अवसरमा भिडियो सन्देश जारी गर्दै सबैमा शुभकामना व्यक्त गरेका छन् । आर्थिक समृद्धि नै अबको सर्वोपरी लक्ष्य रहेको भन्दै उनले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिब ४२ प्रतिशत राजस्व वृद्धि भएको बताएका छन् । हरेक नेपालीको मुहारमा खुशी ल्याउन…