Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


एक महिनाभित्रै तीन राप्रपा एक : लोहनी

काठमाडौं, कात्तिक २२ । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीनओटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भइसकेको जिकिर गरेका छन् । उनले अब एक महिनाभित्र तीन राप्रपाबीच पार्टी एकता हुने दाबीसमेत गरे । बिहीबार रिपोर्टर्स् क्लबको देउसी–भैलो कार्यक्रममा सन्चारकर्मीहरुसित संक्षिप्त कुराकानी गर्दै उनले यस्तो खुलासा गरेका हुन् । ‘एकता एक महिनाभित्रै सम्पन्न…