Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


भद्रगोल नेकपा (भिडियो)

अक्कल कुँवर/भरत केसी (इमेज) काठमाडौं, कात्तिक २७ । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गतिविधि झन्–झन् सुस्त हुँदै गएको छ । नेतृत्वले पार्टीका गतिविधि सन्चालनमा खासै चासो नदिएकोजस्तै देखिएको छ भने सिंगो पार्टी र संगठन भद्रगोल छ । यसको असर सरकार सन्चालनमा पनि परेको छ । तर, यो अवस्था तत्काल अन्त्य हुने सम्भावना…