Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


राप्रपा प्रजातान्त्रिकको बैठकमा पार्टी एकता हुने/नहुनेमा चिन्ता

काठमाडौं, कात्तिक ३० । राप्रपा प्रजातान्त्रिकको केन्द्रीय कार्यसमितिको बैठकमा तीनओटै राप्रपाबीच एकीकरण प्रक्रिया अवरुद्ध भएको विषयमा छलफल भएको छ । शुक्रबार काठमाडौंमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी एकता हुने/नहुने सन्दर्भमा चिन्ता व्यक्त गरेका थिए । बैठकमा एकीकरण प्रक्रियाको अहिलेसम्मको प्रगतिबारे पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले जानकारी गराएको पार्टी प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । तीनओटै राप्रपामा…