Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


‘धर्म, संस्कृतिको रक्षाका लागि प्राणको आहुति दिन तयार’ (भिडियो)

काठमाडौं, असार १ । धर्म, संस्कृतिको रक्षाका लागि प्राणको आहुति दिन तयार रहेको चेतावनी गुठियार र पुजारीहरुले दिएका छन् । नेपाली कांग्रेसले आइतबार गुठी विधेयकविरुद्ध राजधानीमा गरेको विरोधसभाका वक्ताहरुले नेपालको अस्तित्वका लागि गुठी विधेयक खारेज गर्नुपर्ने भन्दै त्यसो नभए एक थोपा रगत बाँकी रहेसम्म धर्म, संस्कृतिको प्रतिरक्षा गर्ने बताए । सेतो मच्छिन्द्रनाथका पुजारी नीलकाजी शाक्यले…