Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘कोरम’ नपुगेर विकास समितिको बैठक स्थगित

काठमाडौं, मंसिर ४ । आवश्यक संख्यामा सांसदहरु उपस्थित नभएपछि प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ । मंगलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न बोलाइएको बैठक ‘कोरम’ नपुगेपछि स्थगित भएको हो । बिहान ११ बजे बोलाइएको बैठकमा १२ बजेसम्म पनि बैठक सन्चालन गर्न आवश्यक संख्या नपुगेपछि स्थगित गरिएको हो । मंगलबारको बैठकमा…