काठमाडौं, असार ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जिल्ला इन्चार्ज र सहइन्चार्ज तय गर्ने विषय तथा जिम्मेवारी बाँडफाँटमा तीन नेताबीच तीनथरी कुरा भएपछि एकता प्रक्रिया अलमलमै छ । प्रधानमन्त्री युरोप भ्रमणमा जानुअघि टुंग्याउने भनेको विषय प्रधानमन्त्री फर्किएपछि सुल्झनुको साटो थप पेचिलो बनेको छ । एकताका बाँकी प्रक्रिया टुंग्याएरमात्र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा…