Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

काठमाडौं, मंसिर ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार काठमाडौंमा जनप्रर्दशन गरेको छ । पार्टी पुनर्गठनको पाँचौं दिवसका अवसर पारेर जनसभा आयोजना गरिएको हो । जनसभामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले वर्तमान ‘ओली सरकारले आफ्नो पार्टीलाई अघोषित प्रतिबन्ध लगाएर दमनमा उत्रिएको’ आरोप लगाए । सरकार हरेक क्षेत्रमा प्रतिबन्ध लगाउन उद्दत रहेको भन्दै उनले सरकारकै…