Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेकपाको सचिवालय बैठक मंसिर ६ मा

काठमाडौं, मंसिर ३ । झन्डै एक महिनादेखि नबसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी कमिटी बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो ।…