Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


निजगढमा विमानस्थल बनाउने नाममा मरुभूमिकरण गर्न खोजियो : यादव

शिवहरि भट्टराई (इमेज) राजविराज, असोज १८ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नाममा वन विनास गरी मधेसलाई मरुभूमिकरण गर्न खोजिएको आरोप लगाएका छन् । बिहीबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले रुख कटान कम हुने गरी वैकल्पिक स्थानमा विमानस्थल निर्माण गरिनुपर्ने बताए । वन विनास गरी…