राजनीति गम्भीर मोडमा : पौडेल « Image Khabar


राजनीति गम्भीर मोडमा : पौडेल


Imagekhabar
३ असार २०७४, शनिबार १९:२१

congress ramchandra poudel rail tender

शनिबार तनहुँमा नेपाली कांग्रेसले क्षेत्र नम्बर–२ ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा उनले राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेको बताए ।

मुलुक बचाउनका लागि सबैपक्षबीच सहकार्य जरुरी रहेको पौडेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्