२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


राजनीति गम्भीर मोडमा : पौडेल


0
Shares

congress ramchandra poudel rail tender

शनिबार तनहुँमा नेपाली कांग्रेसले क्षेत्र नम्बर–२ ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा उनले राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेको बताए ।

मुलुक बचाउनका लागि सबैपक्षबीच सहकार्य जरुरी रहेको पौडेलको भनाइ थियो ।