नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताले यस्तो अभ्यास थालेका हन् । यसका लागि दुई पार्टीका शीर्ष नेताहरुबीच घनिभूत वार्ता भएको छ । दुई पार्टीका शीर्ष नेताको आज विहान ललितपुरमा बसेको बैठकले चुनावी तालमेल र एकता संयोजनका लागि समिति बनाउने सहमति गरेको छ । आजै साँझ ५ बजे सार्वजनिक कार्यक्रम गरी एकता प्रयासको आवश्यकता र…