Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


रेशम चौधरीले लिए सांसदको शपथ

काठमाडौं, पुस १९ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा चौधरीलाई शपथग्रहण गराएका हुन् । चौधरीले थारु भाषामा शपथ लिए । उनलाई संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सांसदको लोगो लगाइदिएका थिए । चौधरीको शपथका लागि राष्ट्रिय…