काठमाडौं, पुस १७ । सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदन्ड दिने कानुन बनाउन संसदको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदन्ड हुनुपर्ने बताए । सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा, पुतलीबजार नगरपालिका–१०, ११ र…