Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सरकारले संघीयता मास्न लागेको आरोप (भिडियो)

सरोज अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, पुस २० । राष्ट्रियसभा सदस्यहरुले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । साउनमा पारित भएको बजेट अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै सत्तारुढ दलका सांसदहरुले वर्तमान सरकारमा पनि पुरानो मानसिकता जान नसकेको टिप्पणी गरिरहेका बेला विपक्षी दलले सरकारले संघीयता मास्न लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभामाजस्तै राष्ट्रियसभामा…