Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


मातृभूमिको अस्तित्वमा कालो बादल मडारियो : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, पुस २६ । पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको बताएका छन् । २९७औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश दिँदै उनले ‘भुलेर, अल्मलिएर र आफ्नै अस्तित्वबोधबाट विमुख हुँदा देश सकसपूर्ण र कपटपूर्ण अवस्थामा आएको’ उल्लेख गरेका छन् । पूर्वराजा शाहले ‘पृथ्वीनारायण शाहका दिव्योपदेशअनुरुप व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात–प्रतिघातको कालो बादल मडारिरहेको’…