Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सरकार र पार्टी सन्चालनबारे सदस्यहरुलाई चित्त बुझाउन नेकपा नेतृत्व असफल

काठमाडौं, पुस १३ । गत मंसिर २९ गतेदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समितिको बैठक शुक्रबार सकिएको छ । अध्यक्षद्वयको प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको भनिएपनि के–के विषयमा परिमार्जन भयो ? भन्ने स्पस्ट छैन । बैठककाक्रममा पार्टी र सरकारका विषयमा सदस्यहरुले उठाएको प्रश्नको पनि नेतृत्वले स्पस्ट र चित्तबुझ्दो जवाफ दिन सकेन । नेकपाको स्थायी…