Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य

अपडेटः काठमाडौं, साउन २० । झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि हटेसँगै संसदको गतिरोध अन्त्य भएको हो । संसद सुचारु गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा…